Liberal and sustainable protection of orphans is our campaign

Inauguration of Kindergarten run by Sevak Nepal

Inauguration of Kindergarten run by Sevak Nepal

  • admin
  • June 24, 2021

काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नम्बर-९ स्थित सेवक नेपालद्वारा सन्चालनमा आएको बाल गृह हिजो मिति:२०७७/०६/०६ गते आधिकारिक रुपमा उत्घाटन भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता यसै मन्डनदेउपुर नगरपालिकाका प्रमुख (मेयर) आदरणीय टोक बहादुर वाइवा ज्युले गर्नु भयो भने विशेष आतिथ्यमा यसै नगरपालिकाका उपप्रमुख (उपमेयर) आदरणीय निर्मला साही हुनुहुन्थ्यो । कार्यक्रमको सभापती यसै संस्थाकि सकृय अभियन्ता एवं अध्यक्ष श्रीमती गङ्गादेवी पौडेल ज्युले गरिरहनु भएको थियो । कार्यक्रम संचालन यसै संस्थाका सकृय अभियन्ता एवं सचिव श्री कासिनाथ रिमालज्युले गर्नु भएको थियो । तथा आतिथ्यहरुमा मण्डनदेउपुर नगरपालिकाका प्रशासकिय अधिकृत आदरणीय प्रणराज न्यौपाने ज्यु, यसै मण्डनदेउपुर वडा न.९ का वडा अध्यक्ष आदरणीय जित बहादुर तमाङ ज्यु, यसै नगरपालिका वडा न.८ का वडा अध्यक्ष आदरणीय झलक प्रसाद पौडेल ज्यु, हिगुवापाटी प्रहरी कार्यलयका प्रहरी इन्चार्ज (असही) आदरणीय बलराम अधिकारी ज्यु, बिधुत प्राधिकरण पाचखाल साखाका प्रमुख आदरणीय मेघनाथ ढकाल ज्यु, यसै वडाका वडा सदस्य आदरणीय देवेन्द्र सापकोटा ज्यु, बिधुत प्राधिकरण पाँचखाल साखाका इन्जिनियर आदरणीय दिपक लामिछाने ज्यु, पुर्व गाबिस अध्यक्ष आदरणीय एकराज साही ज्यु, भवानी आधारभूत बिध्यालयका प्रधानाध्यापक आदरणीय रुकमनी पौडेल ज्यु तथा स्थानिय समाजसेवीहरु आदरणीय बिनोद प्रसाद पौडेल ज्यु, आदरणीय उमेश पौडेल ज्यु तथा नन्दी केशर चौलागाई ज्यु हुनुहुन्थ्यो ।